दूधकोशी जलविद्युत कम्पनी लिमिटेड (DKJVCL) २०७३ साल फागुन २० गते (३ मार्च २०१७) मा आयोजना कार्यान्वयनका लागि नेपाल विद्युत प्राधिकरण (NEA) को सहायक कम्पनीका रूपमा स्थापना गरिएको हो र यसले २०२३ मे महिनादेखि सञ्चालन सुरु गरेको छ। यो कम्पनी दूधकोशी भण्डारण जलविद्युत आयोजना विकास, निर्माण, स्वामित्व र सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको हो। निर्देशक मण्डल (BoD) मा ५ जना सदस्य रहने प्रावधान भए पनि हाल निर्देशक मण्डलमा निम्न तीन सदस्यहरू मात्र रहेका छन्:
Member- Deputy Managing Director, Planning, Monitoring and Information Technology Directorate, NEA
Chairman- Managing Director, NEA
Member- Deputy Managing Director, Finance Directorate, NEA
NEA presently has 100% promoter shares. Dudhkoshi Jalvidyut Company Limited proposes to have the following share structure at Initial Public Offer (IPO):
